काठमाडौंका ८ वटा नगरपालिकामा यी हुन् कांग्रेसका उम्मेदवार (सूचीसहित) – Nepal Press

काठमाडौंका ८ वटा नगरपालिकामा यी हुन् कांग्रेसका उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका ८ वटा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । किर्तिपुर र टोखाबाहेक अन्य नगरपालिकामा उम्मेदवार टुंगो लागेको हो ।

सत्ता गठबन्धन हुँदाको अवस्थामा कागेश्वरी मनहरा नेकपा एसले पाउँने भए पनि कांग्रेसले यसअघि पराजित उपेन्द्र कार्कीलाई नै अघि सारेको छ ।

त्यस्तै चन्द्रागिरी,नागर्जुन,दक्षिणकालीका मेयर दोहोरिएका छन् । कागेश्वरीमा कांग्रेसले उपमेयर पद भने खाली राखेको छ ।

यी हुन् कांग्रेस उम्मेदवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर