कांग्रेस बिपीबाट विराटनगरको मेयरमा रामचन्द्र गौतमको मनोनयन दर्ता – Nepal Press

कांग्रेस बिपीबाट विराटनगरको मेयरमा रामचन्द्र गौतमको मनोनयन दर्ता

विराटनगर । नेपाली कांग्रेस बिपीबाट विराटनगर महानगरको मेयरमा रामचन्द्र गौतमले मनोनयन दर्ता गराएका छन् ।

गौतम नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्ष पनि हुन् । उपमेयर माया ओझाले मनोनयन दर्ता गराएकी छन् ।

नेपाली कांग्रेस बिपी पार्टीले पहिलो पटक स्थानीय तहको चुनावमा भाग लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर