यी हुन् इलामका १० पालिकामा एमालेका उम्मेदवार (सूचीसहित) – Nepal Press

यी हुन् इलामका १० पालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

इलाम । नेकपा एमालेले उम्मेदवारी मनोनयनको प्रक्रिया मध्यभागमा पुगेका बेला इलामका १० वटा स्थानीय तहका उम्मेदवार सार्वजनिक गरेको छ ।

एमालेले इलाम नगरपालिकामा धिरेन चेम्जोङ मेयर उम्मेदवार बनेका छन्, यसअघिका उम्मेदवार सिफारिस भएका नरेन्द्र भट्टराईको बारेमा विवाद भएपछि अन्तिम समयमा परिर्वतन गरिएको हो ।

यी हुन् एमालेका उम्मेदवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर