सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यी हुन् मन्त्रिपरिषद्का निर्णय – Nepal Press

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रति क्विन्टल गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार एक सय ६५ निर्धारण गर्ने निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *