गर्भवती महिलामाथि बलात्कारका आरोपी पक्राउ – Nepal Press

गर्भवती महिलामाथि बलात्कारका आरोपी पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगामा एक महिना अघि एक गर्भवती महिलालाई बलात्कार गरेको आरोप लागेका व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीको लम्कीचुहा नगरपालिका-२ मोतीपुर स्थायी घर भई नागढुंगा बस्दै आएका ३५ वर्षीय सागर शाहीलाई पक्राउ गरेको हो ।

शाहीले गत चैत ८ गते एक गर्भवती महिलालाई आफ्नै कोठामा बलात्कार गरेको उनीमाथि आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर