माओवादीको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गरेकी खड्का एमाले मा प्रवेश – Nepal Press

माओवादीको तर्फबाट उपमेयरमा मनोनयन दर्ता गरेकी खड्का एमाले मा प्रवेश

कैलाली । गोदावरी नगरपालिका कैलालीबाट माओवादी केन्द्र को तर्फबाट उपमेयरको उम्मेदवार बनेकी रिता खड्का नेकपा एमाले प्रवेश गरेकी छन् ।

उनलाई बिहीबार अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदुरपश्चिम का इन्चार्ज लेखराज भट्टले पार्टी मा प्रवेश गराएका हुन् ।

खड्का ले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयर मा मनोनयन दर्ता गराएकी हुन् । तीन दलीय गठबन्धनको सहमतिको अनुसार उक्त नगरपालिकाको उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको थियो । एमाले मै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर