सल्यानमा नेकपा एसका जिल्ला उपाध्यक्षसहित केही नेताद्वारा पार्टी परित्याग
नेपाल प्रेस
२०७९ वैशाख १८ गते १८:२५
सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टी सल्यानका जिल्ला उपाध्यक्षसहित केही नेताहरूले पार्टी परित्या गरेका छन् ।
जिल्ला उपाध्यक्ष राम खड्कीसहित केही नेताहरूले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको बताएका हुन् ।
पार्टी परित्याग गर्नेहरूमा कमिटी सदस्यहरू इन्ताज मिया, राजकुमार चनारा, विश्वनाथ सिंह रहेका छन् ।
यस्तै समाजवादी निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष निरज सिंह, सल्यान उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारूलगायत रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर