रुपन्देहीमा बागी उठ्ने १५ जनालाई एमालेले गर्‍यो कारबाही, को को परे ? – Nepal Press

रुपन्देहीमा बागी उठ्ने १५ जनालाई एमालेले गर्‍यो कारबाही, को को परे ?

रूपन्देही । नेकपा एमाले रुपन्देहीले बागी उम्मेदवारी दिएका १५ जनालाई कारबाही गरेको छ ।

पार्टीको निर्णय र आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने निष्कासन गरेको हो ।

जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पार्टी हितविपरीत जानेलाई पार्टीमा बस्ने छुट नभएको बताए ।

हेर्नुस् कारबाहीमा परेकाहरूको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर