रन्जु दर्शनाले गरिन् विवाह – Nepal Press

रन्जु दर्शनाले गरिन् विवाह

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व युवा नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाधिएकी छन् ।

किशोर कुइँकेलसँग बुधबारविवाह बन्धनमा बाधिएकी हुन् ।

गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए। उनको विवाहको निम्तो मान्न ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डे पनि पुगेका थिए । उनले रन्जु र किशोरलाई बधाई दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर