एमालेको ६७ बुँदे संकल्प, परमादेशलाई जनादेशबाट जवाफ दिन जनतालाई अपिल (पूर्णपाठ) – Nepal Press

एमालेको ६७ बुँदे संकल्प, परमादेशलाई जनादेशबाट जवाफ दिन जनतालाई अपिल (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय  कांग्रेसले शासन गरेको भन्दै अब एक दशक एमालेले नेतृत्व गर्न पाए विकास र समृद्धिको उत्कर्षमा मुलुकलाई पुर्याउने दावी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्पसहित जनतालाई अपिल गर्दै अध्यक्ष ओलीले संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका छन् ।

उनले जनादेश भन्दा ठूलो परमादेश नहुने भन्दै एमालेलाई मत दिन आह्वान गरेका छन् । आइतवार पत्रकार सम्मेलन गरी ओलीले जनताको नाममा अपिल जारी गरेका हुन् ।

यस्तो छ ओलीको अपिल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर