ओलीसँग काठमाडौंका सबै पालिकाका एमालेका मेयर र उपमेयर उम्मेदवारहरुको फोटो सेसन – Nepal Press

ओलीसँग काठमाडौंका सबै पालिकाका एमालेका मेयर र उपमेयर उम्मेदवारहरुको फोटो सेसन

काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्लाका एक महनगरपालिका सहित ११ वटै नगरपालिकाका मेयर उपमेयर र वडाध्यक्षका उम्मेदवारहरुलाई अन्तिम चुनावी सभामा परिचय गराएको छ ।

चुनावी सभापछि अध्यक्ष केपी शर्मा ओलीसँग मेयर र उपमेयरका उम्मेदवारहरुले सामुहिक तस्विर खिचाएका थिए । एमालेका जिल्ला अध्यक्ष दिपक निरौलाले सबै उम्मेदवारको जित निश्चित रहेको भन्दै सामुहिक तस्बिरलाई ऐतिहासिक क्षणमा कैद गरिएको बताए ।

तस्बिरमा देखिएका उम्मेदवारहरु

काठमाडौं महानगरपालिका

मेयरः केशव स्थापित

उपमेयर सुनिता डंगोल

शंखरापुर नगरपालिका

मेयरः कृष्ण बजगाई

उपमेयरःलक्ष्मी केसी

कागेश्वरी मनहरा नगरपालिका

मेयरः रामशरण ढुंगाना

उपमेयरः शान्ता थापा

गोकर्णेश्वर नगरपालिका

मेयरः उद्धब विष्ट

उपमेयरः सान्नानी लामा

बुढानिलकन्ठ नगरपालिका

मेयरः मिठाराम अधिकारी

उपमेयरः अनिता लामा

टोखा नगरपालिका

मेयरः प्रकाश अधिकारी

उपमेयरः ज्ञानमाया डंगोल

तारकेश्वर नगरपालिका

मेयरः रामेश्वर बोहोरा

उपमेयरः भवानी डोटेल

नागार्जुन नगरपालिका

मेयरः नन्दनहरी गौतम

उपमेयरः सुशीला अधिकरी

चन्द्रागिरी नगरपालिका

मेयरः उत्तमवहादुर राउत

उपमेयरः बसन्ती श्रेष्ठ

किर्तिपुर नगरपालिका

मेयरः केशरत्न बज्राचार्य

उपमेयरः बिन्दु महर्जन

दक्षिणकाली नगरपालिका

मेयरः श्रीराम आचार्य

उपमेयरः इन्दिरा पौडेल

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर