रामेछापको दोरम्वामा झडपपछि मतदान स्थगित – Nepal Press

रामेछापको दोरम्वामा झडपपछि मतदान स्थगित

काठमाडौं । रामेछापको दोरम्वा शैलुङ गाउँपालिकामा झडप भएको छ । गाउँपालिकाकमो वडा नं ३ को टोकरपुरस्थित कन्ठेश्वर मावि मतदान केन्द्रमा झडप भएको हो ।

झडप भए पनि कोही कसैको हातहती नभएको र स्थिति तनावग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मतदान केन्द्र बाहिर झडप भएपछि केन्द्रको अवस्था नियन्त्रण बाहिर भएका कारण तत्कालका लागि मतदान प्रक्रिया रोकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *