एमाले अध्यक्ष ओलीले गरे मतदान – Nepal Press

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा भक्तपुरबाट मतदान गरेका छन् ।

उनले बालकोटमा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर