संखुवासभाको चैनपुरमा विस्फोट – Nepal Press

संखुवासभाको चैनपुरमा विस्फोट

काठमाडौं । संखुवासभाको चैनपुर ४ स्थित बालज्योती आदर्श स्कुल मतदान केन्द्र करिब १५/२० मिनेटको पैदल दुरीमा विस्फोट भएको छ ।

घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको प्रदेश-१ प्रहरी प्रमुख नविनराज राईले जानकारी दिए ।

‘विस्फोटको आवाज आएको भन्ने खबर छ। सेनाको टोली जाँदै छ’, प्रदेश-१ प्रहरी प्रवक्ता नविनराज राईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर