ओलीको गृहनगर दमक मेयरमा एमाले १९ मतले अगाडि
नेपाल प्रेस
२०७९ वैशाख ३१ गते १५:३६
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिका मेयरमा एमालेकी गीता अधिकारी (पौडेल) ले अग्रता कायमै राखेकी छिन् ।
अहिलेसम्म ८०० मत गणना हुँदा दमक नगरपालिकाको यस्तो छ अवस्था :
मेयर
सूर्य ३८०
गठबन्धन हलो ३६१
उपमेयर
सूर्य ३४०
गठबन्धन रूख ३५८
वडाध्यक्ष १ नम्बर
सूर्य २९३
गठबन्धन हलो २९९
प्रतिक्रिया
सम्बन्धित खवर