पत्रकारिता छाडेर राजनीतिमा छिरेका कोट्टारीको अग्रता – Nepal Press

पत्रकारिता छाडेर राजनीतिमा छिरेका कोट्टारीको अग्रता

काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ मा सन्तोष कोट्टारीले फराकिलाे अग्रता बनाएका छन् ।

दार्चुलामा रहेर सक्रिय पत्रकारिता गरिरहेका कोट्टारीले एमालेकाे तर्फबाट उम्मेदवार बनेका थिए ।

काेट्टारी पत्रकार महासंघ दार्चुलाको उपाध्यक्ष समेत हुन् ।

*यसअघि अन्यथा भएकाले सच्याइएकाे छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर