काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एमालेको अग्रता – Nepal Press

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एमालेको अग्रता

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

वडा नम्बर १ को १६०० मत गणना हुँदा एमालेका उत्तम बहादुर राउत ७७९ मतसहित अग्रस्थानमा छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम गिरी ६१९ मतसहित दोस्रो स्थानमा छन् ।

उपमेयरमा पनि एमालेकै बसन्ती श्रेष्ठले ८१० मतसहित अग्रता लिएकी छन् ।

वडाध्यक्षमा एमालेका राजेन्द्र केसीले ७९९ मतसहित अग्रता लिँदा कांग्रेसका हरिश्याम रानामगर ६०४ मतसहित दोस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर