भरतपुरमा कडा टक्कर, ४ सय मत गन्दा बराबर
नेपाल प्रेस
२०७९ वैशाख ३१ गते १९:०३
काठमाडौं । स्थानीय चुनावको चर्चाको केन्द्र भरतपुर महानगरपालिकाको नेतृत्वमा कडा टक्कर देखिएको छ । ४०० मत गनिसक्दा गठबन्धन र एमालेका उम्मेदवारको मत बराबर छ ।
मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीले बराबर १५० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार कांग्रेसका बागी जगन्नाथ पौडेलले ४५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर