काठमाडौं महानगरमा बालेनको अग्रता कायमै – Nepal Press

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरको मेयरमा बालेन साहको अग्रता कायमै रहेको छ ।

निर्वाचन कार्याललयको आधिकारिक परिणाम अनुसार साहले अहिले ७६८ मतका साथ अग्रता लिइरहेका छन् ।

यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ५५० मत ल्याएका छन् ।

गठबन्धन उम्मेदवार सिर्जना सिंहले ४२१ मत प्राप्त गरेकी छन्।

विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले १६ मत ल्याउँदा राप्रपाका उम्मेदवारले १०५ मत ल्याएका छनत् ।

उपमेयर तर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ९२० मत ल्याएकी छन् ।

गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २४६ मत पाएका छन् ।

राप्रपाका उम्मेदवारले २०८ र विवकशील साझाका उम्मेदवारले ५१ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर