महांकाल- ६ मा गठबन्धनका चरेल विजयी
नेपाल प्रेस
२०७९ जेठ १ गते ०:१५
काडठमाडाैं । महांकाल गाउँपालिका ६ ठुलादुर्लुङ को वडाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनबाट कांग्रेसका उम्मेदवार विनोद चरेल ५२० मत सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रमण बन्जाराको ४२८ मत ल्याए ।
प्रतिक्रिया
सम्बन्धित खवर