बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमाले विजयी – Nepal Press

बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमाले विजयी

काठमाडौं । बझाङको साइपाल गाउँपालिकाम नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा जितेको छ ।

मतगणनको पछिल्लो परिणाम अनुसार साइपाल गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहोरा ६७५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपली कांग्रेसका उज्ज्वल बोहोराले ६१३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै डोल्मा तामाङ ६७५ मतसहित निर्वाचित हुँदा कांग्रेसकी बाटु बोहोराले ६१९ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर