काठमाडौंमा फराकिलो मतान्तरसाथ सुनिताको अग्रता कायमै – Nepal Press

काठमाडौंमा फराकिलो मतान्तरसाथ सुनिताको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । सुनिताले हालसम्म २२३२ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् ।

यहाँ राप्रपाको ५४०, विवेकशील साझाका उम्मेदवारको ९६ मत आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर