मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा महिला उम्मेदवार विजयी – Nepal Press

मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा महिला उम्मेदवार विजयी

हेटौँडा । मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा महिला जनप्रतिनिध िनिर्वाचित भएकी छन् ।

गत स्थानीय निर्वाचनमा पालिका उपाध्यक्षमा पराजित कमला वाइवा यो पटक मकवानपुरको बकैया १० को अध्यक्षमा कांग्रेसबाट निर्वाचित भएकी हुन् ।

बकैया गाउँपालिका वडा नम्बर १० मा गठवन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ वाईवाले ८ सय १६ मत ल्याएकी छन् । एमाले उम्मेदवार कमलबहादुर घलानले ४ सय ६६ मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर