बैतडीको डिलासैनीमा स्वतन्त्रले खाता खोल्यो, वडा नम्बर ४ मा प्यानल नै विजयी – Nepal Press

बैतडीको डिलासैनीमा स्वतन्त्रले खाता खोल्यो, वडा नम्बर ४ मा प्यानल नै विजयी

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार हरि दत्त पन्त विजयी भएका छन् ।

गठबन्धन उम्मेदवार लालबहादुर नेगी (२७६) लाई पराजित गर्दै पन्त (४२८) मतसहित विजयी भएका हुन् ।

यस्तै एमालेका उम्मेदवार हर्कबहादुर बोहराले २०३ मत प्राप्त गरे ।

त्यहाँबाट पालिका अध्यक्षका उम्मेदवार सन्तोषप्रकाश जोशीले पनि राम्रो मत पाएका छन् । उनले ५४५ मत पाउँदा गठबन्धनका उम्मेदवार लोकेन्द्र बहादुर रानाले २२८ र एमालेका उम्मेदवार अक्कल बहादुर रानाले १३६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर