गठबन्धनलाई हराउँदै बैतडीको पञ्चेश्वरमा एमाले विजयी – Nepal Press

गठबन्धनलाई हराउँदै बैतडीको पञ्चेश्वरमा एमाले विजयी

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका गोरख बहादुर चन्द अध्यक्षमा विजयी भएका हुन् । उनले ३७८२ प्राप्त गरे ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश भण्डारीले २४८८ मत ल्याए ।

उपाध्यक्षमा एमालेकै मिना भट्ट विजयी भएकी छन् । उनले ३०६४ मत प्राप्त गरिन् । गठबन्धनबाट नेकपा एसका उम्मेदवार राजेन्द्र बहादुर चन्द २५०० मत प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर