तेह्रथुमको फेदापमा गठबन्धन विजयी, अध्यक्षमा कांग्रेस – Nepal Press

तेह्रथुमको फेदापमा गठबन्धन विजयी, अध्यक्षमा कांग्रेस

काठमाडौं । तेह्रथुमको फेदापमा कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार केशवप्रसाद भेटवाल ४०४१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हरिप्रसाद चोङवाङलाई ३८७९ मतले पराजित गरे ।

उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार सुनीता पाहिम ३ हजार ९ सय ८५ मत प्राप्त गरी विजयी भएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर