सिन्धुपाल्चोकको हेलम्बुमा कांग्रेस विजयी
नेपाल प्रेस
२०७९ जेठ २ गते ३:१८
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा कांग्रेस विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले ५३८५ मत प्राप्त गरेका छन्र । यस्तै
यस्तै उपाध्यक्षमा अप्सरा लामिछाने विजयी भएकी छन् । उनले ५२१४ मत प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया
सम्बन्धित खवर