काठमाडौंमा बालेनले स्थापितलाई तीन हजार मतले पछि पारे – Nepal Press

काठमाडौंमा बालेनले स्थापितलाई तीन हजार मतले पछि पारे

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले करिब तीन हजार मतान्तरले एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पारेका छन् । पछिल्लो परिणाम अनुसार बानेन शाहले ६२०७ मत पाएका छन् भने स्थापितले ३२४३ मत पाए ।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८५ मत पाइन् ।

अहिलेसम्म काठमाडौंको वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ नम्बर वडाको मत गणना भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर