धनगढी उपमहानगरमा स्वतन्त्रको अग्रता कायमै – Nepal Press

धनगढी उपमहानगरमा स्वतन्त्रको अग्रता कायमै

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर पालिका धनगढीमा अहिले पनि स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

२०० गणना गर्दा सम्म स्वतन्त्र उम्मेदवार गोपाल हमाल ‘गोपी’ ले ४ हजार ५३८ मत पाएका छन् ।

गठबन्धनको तर्फ बाट उम्मेदवार बनेका काङ्ग्रेसका निर्प वडले २ हजार ४२८ मत पाएका छन् ।

यस अघि उनी नगर प्रमुख थिए । एमाले उम्मेदवार राणबहादुर चन्दले ११ सय४० मत पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनको तर्फ बाट उम्मेदवार बनेकी ९माओबादी केन्द्रकी शान्ती अधिकारीले २हजार १३८ पाएकी छन् ।

एमालेकी १८ सय३८ र प्रभाकर भण्डारी (स्वतन्त्र )१२सय५६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर