ललितपुर महानगरमा तेब्बर मतसहित चिरीबाबुको अग्रता
नेपाल प्रेस
२०७९ जेठ २ गते १७:४७
ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले झण्डै तेब्बर मतका साथ अग्रता कायम गरेका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६८३ मत ल्याउँदा चिरीबाबुले ४७२८ मत ल्याएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी मञ्जली शाक्यले २०८३ मतसहित अग्रता लिएकी छिन् । गठबन्धनका उपमेयर उम्मेदवार माओवादीका बाबुराजा बज्राचार्यले १५२४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर