दैलेखकाे भगवतीमाईमा माओवादीका थापा विजयी – Nepal Press

दैलेखकाे भगवतीमाईमा माओवादीका थापा विजयी

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापा विजयी भएका छन् ।
उनले २ हजार ८ सय ४६ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्षका दशरथ खड्काले २ हजार २०३  मत ल्याएर पराजित भएका छन् ।
एमालेका शान्ति शर्माले १ हजार ९३४ मत ल्याए ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी मिना खड्का २ हजार ६८३ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी मनीषा सोनीले २ हजार २४७ मत ल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर