प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, सहभागी भएन एमाले (तस्वीरहरु) – Nepal Press

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, सहभागी भएन एमाले (तस्वीरहरु)

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी रहेको छैन ।

मंगलबार संसद अधिवेशन बोलाइएको थियो । बजेटलगायत विषयमा संसद अधिवेशन सुरु हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर