नौ महिनापछि खुल्यो संसद, एमालेले रोस्ट्रमबाटै धारणा राख्दै – Nepal Press

नौ महिनापछि खुल्यो संसद, एमालेले रोस्ट्रमबाटै धारणा राख्दै

काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशन आजबाट सुरु भएको छ । भर्खरै सुरु भएको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छैन ।

अहिले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सम्बो धन गरिरहेका छन् । भदौ २३ गतेदेखि एमालेले विभिन्न माग राखी निरन्तर संसद अवरोध गर्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर