कालीकोटको नरहरिनाथकाे अध्यक्षमा कांग्रेसका विष्ट विजयी – Nepal Press

कालीकोटको नरहरिनाथकाे अध्यक्षमा कांग्रेसका विष्ट विजयी

सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र विष्ट निर्वाचित भएका छन् । उनी २६३६ मत प्राप्त गरी विजय भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर विष्टले २४२५ मत ल्याएर पराजित भए ।

उपाध्यक्षमा माओवादी केन्द्रका कमलकुमार शाह निर्वाचित भएका छन् । उनले २९१७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीता रावलले २२८३ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर