विराटनगर महानगरमा राप्रपाको इन्ट्री, वडा नम्बर १३ मा सूर्यलालको जित – Nepal Press

विराटनगर महानगरमा राप्रपाको इन्ट्री, वडा नम्बर १३ मा सूर्यलालको जित

विराटनगर । विराटनगर महानगरपालिकामा- १३ को वडाध्यक्षमा राप्रपाका सूर्यलाल यादव विजयी भएका छन् ।

यादव ६२८ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमोदकुमार झाले ५६९ मत ल्याए ।

अन्य प्रतिद्वन्द्वी नेकपा (एमाले) का किशोरकुमार पोखरेल ५५८ र जसपाका झरिलाल महतोले ३८८ मत प्राप्त गरे ।

७४ को चुनावमा यो वडा जसपाले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर