चितवनको कालिका नगरमा एमालेको जित, विनोद बने मेयर – Nepal Press

चितवनको कालिका नगरमा एमालेको जित, विनोद बने मेयर

चितवन । कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद रेग्मी विजयी भएका छन ।

रेग्मीले १०७१४ मत ल्याए भने नेपाली कांग्रेसका शिवराम केसी १०५७१ मतमा रोकिए ।

उपमेयर पनि एमालेले नै जितेको छ । १०४४९ ल्याएर विमला तामाङ्ग विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीकी सविता लामाले ९६८८ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर