काठमाडौं- ३० को वडाध्यक्षमा कांग्रेसको लिड, मेयरमा बालेन नै – Nepal Press

काठमाडौं- ३० को वडाध्यक्षमा कांग्रेसको लिड, मेयरमा बालेन नै

काठमाडौं । काठमाडौं वडा नम्बर ३० को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरिरहेका छन् । मेयरमा भने यहाँ पनि स्वतन्त्र उम्मेदवार बालेनलाई नै धेरै भोट परेको छ ।

प्राप्त विवरणअनुसार यस वडामा अहिलेसम्म बालेनलाई ७३७ मत आएको छ भने कांग्रेसकी सिर्जना सिंहले ३७८ ल्याएर दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २९७ भोट ल्याएका छन् । यस्तै, राप्रपाका मदनदास श्रेष्ठलाई ९४ भोट आएको छ ।

वडाध्यक्षमा कांग्रेसलाई ८२४ भोट आउँदा एमालेलाई ४००, राप्रपालाई २२७ र एकीकृत समाजवादीलाई १०९ भोट आएको छ । सदस्यहरूमा पनि सबै कांग्रेसकै उम्मेदवारहरूको अग्रता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर