पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी – Nepal Press

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

पोखरा । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।

त्यही घटनालाई लिएर एमालेका उम्मेदवार र नेताहरुले नाराबाजी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर