भरतपुर : रेणुको अग्रता २०२०, पौडेलले कटाए ५ हजार मत – Nepal Press

भरतपुर : रेणुको अग्रता २०२०, पौडेलले कटाए ५ हजार मत

काठमाडौं । भरतपुर महानगरपालिकामा रेणु दाहालले २०२० मतको अग्रता लिएकी छन् ।

३० हजार ५५४ मतगणना हुँदा गठबन्धन उम्मेदवार दाहालले १११९५ मत पाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ९०७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार ५ हजार मत कटाएका छन् । उनले ५००३ पाएका छन् ।

यस्तै उपमेयर तर्फ गठबन्धन उम्मेदवार चित्रसेन अधिकारीको १३३५५ मत छ । एमाले राप्रपा गठबन्धन उम्मेदवार हिमला गुरुङको ७४४३ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर