महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी – Nepal Press

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

अध्यक्षमा जसपाका रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अमित कुमार पाण्डेय २ हजार ९७७ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा जसपाकी बन्दना पाण्डेय ५ हजार ४० मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटम प्रतिस्पर्धी रविता कुमारी २ हजार ६२३ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर