विवेकशील साझाका दोस्रो वडाध्यक्ष निर्वाचित – Nepal Press

विवेकशील साझाका दोस्रो वडाध्यक्ष निर्वाचित

बारा । विवेकशील साझा पार्टीका दोस्रो वडाध्यक्ष निर्वाचित भएका छन् ।

बाराको फेटा गाउँपालिका वडा नम्बर ३ मा विवेकशील साझाबाट प्रह्लाद साह तेली निर्वाचित भएका हुन् । यसअघि सोही पालिकाका वडा नम्बर ६ मा अध्यक्षसहितको प्यानल निर्वाचित भएका थिए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विवेकशीलका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर