पहिलो उपमहानगरको परिणाम आयो- जीतपुरसिमरामा माओवादीका पौडेल विजयी – Nepal Press

पहिलो उपमहानगरको परिणाम आयो- जीतपुरसिमरामा माओवादीका पौडेल विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत ११ उपमहानगरमध्ये जीतपुरसिमरा उपमहानगरको परिणाम आएको छ ।

निर्वाचन आयोगका अनुसार त्यहाँ नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् । उनले १८७४३ मत ल्याए । नेकपा एमालेकी सरस्वती देवी चौधरीले १७७९ मत पाइन् ।

यस्तै लोसपाका संजय कुमार साहले ५३८२ मत पाए ।

उपमेयर तर्फ नेकपा एमालेका भोला प्रसाद अधिकारी विजयी भए । उनले १७४९२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका मेघा शाहीले ५८४२ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर