भक्तपुरको सूर्यविनायकमा पनि गठबन्धन हार्‍याे, मेयरमा एमालेका वासुदेव र उपमेयरमा सरिता निर्वाचित – Nepal Press

भक्तपुरको सूर्यविनायकमा पनि गठबन्धन हार्‍याे, मेयरमा एमालेका वासुदेव र उपमेयरमा सरिता निर्वाचित

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४, ७५८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका निशान ढुंगेलले १३, २३२ मत पाए ।

त्यस्तै उपमेयरकी एमाले उम्मेदवार सरिता भट्टराई तिमल्सिनाले १४, ४९० मत पाइन् भने नेकपा एसका श्याम सुन्दर बस्नेतले ६, ६६१ ल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर