जसपा धनुषा अध्यक्षलाई हराउँदै कमला नगरपालिकाको मेयरमा कांग्रेसका विशेश्वर विजयी – Nepal Press

जसपा धनुषा अध्यक्षलाई हराउँदै कमला नगरपालिकाको मेयरमा कांग्रेसका विशेश्वर विजयी

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) धनुषा अध्यक्षलाई हराउँदै कमला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विशेश्वर यादव विजयी भएका छन् ।

उनले ३ हजार ८८७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार पशुपति यादवले २ हजार ८५९ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै शिलादेवी मण्डल विजयी भएकी छन् । उनी ३ हजार ८८७ मत ल्याएकी छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर