काठमाडौं- ८ को गणना सुरु : १०० मत गन्दा सिर्जना सिंहको लिड, स्थापितको एक भोट – Nepal Press

काठमाडौं- ८ को गणना सुरु : १०० मत गन्दा सिर्जना सिंहको लिड, स्थापितको एक भोट

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को मतगणना सुरू भएको छ । सुरूवाती १०० मत गन्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् ।

प्राप्त विवरणअनुसार सिंहले ४८ भोट ल्याउँदै अग्रस्थान कायम गरेकी हुन् । उनलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पछ्याएका छन् । उनको २२ भोट आएको छ । एमालेका केशव स्थापितलाई अहिलेसम्म १ भोट मात्रै प्राप्त भएको छ ।

काठमाडौं-८ पशुपति क्षेत्रमा पर्छ । यो वडा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो ।

समग्र मतपरिणाममा भने बालेन अन्य उम्मेदवारहरूभन्दा धेरै अगाडि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर