सुनसरीको रामधुनी नगरपालिकामा एमाले बिजयी, शंकर चौधरी मेयर र तारा थापा उपमेयर – Nepal Press

सुनसरीको रामधुनी नगरपालिकामा एमाले बिजयी, शंकर चौधरी मेयर र तारा थापा उपमेयर

इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा कांग्रेसको वर्चश्व तोड्दै मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका उम्‍मेदवार शंकललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत ल्याएर पराजित भए ।

यस्तै नगरपालिकाको उपमेयरमा एमालेकी तारा थापाले १२ हजार २२० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर हारिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर