काठमाडौंको उपमेयरमा सुनिताको २४ हजार मत कट्यो – Nepal Press

काठमाडौंको उपमेयरमा सुनिताको २४ हजार मत कट्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोले २४ हजार मत कटाएकी छन् ।

हालसम्म ६३ हजार ८७८ मतको गणनामा उनले २४ हजार १०१ मत प्राप्त गरेकी छन् ।

उपमेयरमै सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ६ सय ७० मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर