कोरसिटी अपडेट : ५०० मत गन्दा बालेन साहको जम्मा ६७ मत – Nepal Press

कोरसिटी अपडेट : ५०० मत गन्दा बालेन साहको जम्मा ६७ मत

काठमाडौं । काठमाडौं महानगरको मतगणना सुरु भएदेखि नै अग्रता बनाइरहेका बालेन साह कोरसिटीमा पुग्दा केही धिमा गतिमा अगाडि बढीरहेका छन् ।

अहिले कोर सिटी मानिने महानगरको २७ नम्बर वडामा ५ सय मत गणना हुँदा साहले जम्मा ६७ मत पाएका छन् ।

त्यहाँ एमालेका केशव स्थापितले २०० मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १४६ मत पाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर