बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन (तस्वीर/भिडिओ) – Nepal Press

बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन (तस्वीर/भिडिओ)

काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएपछि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ ।

बलात्कारको घटनामा जाहेरी दिने हदम्याद घटाउनुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरिएको हो ।

प्रदर्शनका सहभागीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । बढीजसो युवतीहरु प्रदर्शनमा संलग्न छन् । यो घटनामा प्रधानमन्त्रीसमेतको ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *