काठमाडौं-६ मा कांग्रेसको प्यानल नै विजयी, मेयरमा लौरो अगाडि – Nepal Press

काठमाडौं-६ मा कांग्रेसको प्यानल नै विजयी, मेयरमा लौरो अगाडि

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर ६ मा नेपाली कांग्रेस विजयी भएको छ ।

वडाध्यक्षमा भुवन लामासहित प्यानल नै विजयी भएको हो । उनले ३८१६ मत पाए । एमालेका वसन्त लामाले २७३५ मत पाए ।

वडाध्यक्षमा जित हात परेपनि मेयरमा भने सो वडामा स्वतन्त्र उम्मेदवार बालेन साहले नै अत्याधिक मत पाएका छन् । उनले ३४७४ मत पाए । कांग्रेसकी सिर्जना सिंहले २२०४ र एमालेका केशव स्थापितले १७४५ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर